Trending
News / 30th Dec 2023

*10औं गोल्ड कप टुर्नामेण्ट 2023*


*जर्जियन एफसी कालेबुङ एक गोलले विजयी*
सिलगढी, (न्यूज एक्सपोज 365 डेज्, डेस्क): मधुर मिलन संघ, मिलन मोडद्वारा आयोजित 10औं मिलन मोड गोल्ड कप फूटबल टुर्नामेण्टको आजको म्याच जर्जियन एफसी, कालेबुङ बनाम नर्थ बंगाल आर्म्ड पुलिसमाझ सम्पन्न भयो। जर्जियन एफसी कालेबुङले 0 को विरुद्ध 1 गोल गरी विजय हासिल गर्‍यो। दुवै दलका खेलाडीहरूले उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए। पहिलो हाफमा दुवै दलले गोल छिराउन सकेनन्। दोस्रो हाफमा जर्जियन एफसी कालेबुङका खेलाडी वसन्त राईले एक गोल छिराएर दललाई विजय हासिल दिलाए। आजको म्याचमा प्लेयर अफ् द म्याच जर्जियन एफसीका खेलाडी वसन्त राईलाई छनौट गरियो। भोलिको म्याच कन्काई एफसी (झापा), नेपाल बनाम संकटा टीसीमाझ हुनेछ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI