Trending
News / 20th Sep 2023

*समाज र जातिको हितमा संघ संस्थाहरू अघि*

 सिलगढी, 20 सेप्टेम्बर, (न्यूज एक्सपोज 365 डेज्): मिरिकका विभिन्न संघ-संस्थाहरू एक भएर समाज र जातिको हितमा कार्यहरू गर्न संगठित भएका छन्। यस संगठित टोलीलाई पिपल अफ् मिरिक नामकरण दिइएको छ। उक्त संगठनले ड्रग्स एडिक्सनसँगै सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ। संगठित टोलीमा नारी पारिजात संघ, युवा संगठन आई लभ मिरिक र कृष्णनगर क्लब मुख्य रूपमा सामेल छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI