Trending
News / 19th Feb 2023

बन्द खाेलियाे

ट्रक ड्राइभर एशोसिएसनको घोषणा 

दार्जीलिङ ट्रक ड्राइभर एशोसिएसनले डाकेको बन्द खोलियो
अनित थापाले बोलाएको आपातकालीन बैठकमा लिइयो निर्णय 

दार्जीलिङ जिल्लापाल, जीटीए प्रमुख कार्यपाल अनि ट्रक ड्राइभर  एशोसिएसन माझ पिन्टेल भिलेजमा बसेको आपातकालीन बैठकमा 

१. जिल्लापालले एसोसिएसनको प्रमुख मांग स्वीकार गरेको छ।
२. भोलि देखि सबै ट्रक सडकमा चल्नेछ 
३. अनित थापालाई धन्यवाद दिए एशोसिएसन
४. आजको बैठक सफल भएको छ

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI