Trending
News / 24th Feb 2023

थाँतीमा रहेको कार्य पूरा गर्दै।

स्थानीय बासिन्दाहरूले अजय एडवाडर्सप्रति जनाए आभार।
दार्जीलिङ 24 फरवरी: सुर्यद्रय नवदीप संध लगायत गाउँबासीले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाएको छ।वार्ड नम्बर 6 मा विगत धेरै दिन   देखि थाँतीमा रहेको बाटो खनन कार्यलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जेसीपी दिएर बाटोको खनन कार्य फेरि पूनः शुरू गरिएको छ।स्थानीय गाउँबासीहरू बाटोको अभावले प्रकारको असुविधाहरू भोग्दै आई रहेको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष      गाउँलेहरू भोग्न परेको समस्याहरू सुनाएपछि उनले थातीमा रहेको खनन कार्यलाई पूरा गर्न जेसीपी दिएका छन।जेसीपीको सहयोगमा स्थानीय गाउँबासीहरूले बाटोको खनन कार्यलाई तीव्र रूप दिन्दै आई रहेको छ। यसै संदर्भमा वार्ड नम्बर 6 को सुर्य नवदीप संधको कार्यकर्ता लाक्पा तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाएका छन।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI