Trending
News / 1st May 2023

महानंदा ईको टुरिजम एन्ड कन्जरभेशन सोसाईटी सभा सप्पन्न।

२०१७ सालमा स्थापना भएको महानंदा ईको टुरिजम एण्ड वेलफ्यार सोसाईटीले बन्य चरा अनि जन्तुलाई  सरक्षण गर्न हेतु धेरै नै म्हत्वपुर्ण काम गर्दै आईरहेको छ।
यस संस्थाको महत्वपूर्ण सभा देव प्रसाद प्रधानको  अध्यक्षतामा सप्पन्न  भयो।सभालाई सम्बोधन  गर्दै संस्थाका सदस्य डीपी प्रधानले यस संस्थाले स्थानीय बन्यप्राणी जीवजन्तु,चरा चुरुङगी,खोलानाला अनि बनजंगललाई सरक्षण गर्नुको साथै पर्यटन  उध्योगलाई अघि बडाउन नै यस संस्थाको गठन भएको कुरा जनाए ।यस संस्था गठन भए देखि यता यस क्षेत्रमा पर्यटकको निम्ति धेरै नै होमस्टेहरु नवनिर्माण भएको  अनि चरा अनि बन्यजन्तु लाई  सरक्षण गर्दै पर्यटकहरुको निम्ति गाइडहरु पनि रहेको कुरा जनाए।
 यस संस्था गठन भए देखि यता महानन्द बन्य क्षेत्रमा थुप्रै चराहरु अनि पशुप्राणीलाई  सरक्षण गर्न सक्षम बनेका छन् ।त्यति मात्रा नभए संस्थाका वेकारी युवाहरुले पर्यटकहरुलाई  चरा अनि बन्यजन्तु देखाए रोजगार पनि प्राप्त गरिरहेका छन् ।हाल यश क्षेत्रमा पाईने धनेश/हङरायो,जोर्डन बाजा,ब्लयाक बाजा अनि अन्य चराहरु खिच्न भीडको साथमा पर्यटकहरु आउँने गरेको पाईन्छ।
आजको सभामा संस्थाका सदस्यहरु एवं  फोटोग्राफरहरु  ललित तामाङ
,नोएल फर्नीङ, सन्जोक देवन,डीपी प्रधान पीटर ब्याक अनि अन्य सदस्यहरु उपस्थित  थिए।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI