Trending
News / 3rd Mar 2024

दुई दिवसीय फुटबल टुर्नामेन्टको फाइनल खेल

सिलगड़ी ३मार्च २०२४(न्युज एक्सपोज 365डेज, डेस्क) सिलगड़ी सृष्टि फाउन्डेसनको आयोजना भएको २दिवसीय अन्तर रि ह्याब फेलोसिप फुटबल टुर्नामेन्टको आज फाइनल खेल सम्पन्न भयो । यस फाइनल खेलमा निर्वाण फाउन्डेसन अप्पर भानुनगर अनि गुडवेल सोसायटीका माझ भिड़न्त भएको थियो।यस भिड़न्तमा गुडवेल सोसायटीले ७गोल गरी विजयी बन्यो।यस टुर्नामेन्टमा उत्तर बंगालका जम्मा १३वटा रि ह्याब सेन्टरका टीमले भाग लिएका थिए।जयगाँवको ब्लेश फाउन्डेसनले पनि भाग लिएको थियो।यस टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य लागु पदार्थ/मादक पदार्थको दुर्व्यसनमा फँसेका युवाहरूलाई सही मार्गदर्शन गरी जीवनको मुलस्रोतमा फर्काइ ल्याउनु हो भनी सिलगड़ी सृष्टि फाउन्डेसनका  संस्थापक विवेक राईले जनाएका छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI