Trending
News / 22nd Mar 2023

प्रीया छेत्री लाई सुकुनामा शुभकामना ब्यक्त

KFC सिलिगुडीले खोलाचन्द फाफ्री निवासी प्रीया छेत्री बङ्गलोरमा   क्रीकेटर बिराट कोहलीको आयोजनामा  आगामी २६ मार्च आइतबारको दिन हुने 18 किलोमीटरको म्याराथान रेसमा भाग लिनजाँदै छिन र   KFC सिलिगुडीको तर्फबाट सुकुना इला पाल स्कुल खेल मैदानमा निम्त्याएर तिनलाई शुभकामना सहित केही आर्थिक सहयोग पनि गरियो । आजको  कार्यक्रममा सुकुना गेम्स एन्ड स्पोर्टस एसोसिएसन ,  सुकुना ग्राम वेल्फेयर समिति तथा सुकुना ग्रामिण महिला समिती भाग २ का सदस्य बर्ग पनि उपस्थित थिए  ।  KFC को पक्ष बाट चिफ कोच दिनकर छेत्री, सुरेन प्रधान, ललित राई, बिजय लिम्बू, शिव कुमार  राई, संजय छेत्री र रोल्याण्ड सुब्बा, मदन राणा  र सुरज नौबाग  उपस्थित थिए  । KFC का सम्पुर्ण खेलाडीहरु ले पनि प्रीया छेत्री लाई खदा पहिराएर शुभेच्छा प्रकट गरे  । प्रीया छेत्रीले  हालैमा सिक्किममा भएको35 किलोमीटर को म्याराथन रेसमा पनि तेस्रो स्थान ओगटन सफल बनेकि थिइन र अब चारै तिर प्रतिस्पर्धा गर्न पर्ने हुन्छ र त्यहाँ अर्थको पनि खाचो पर्न जान्छ प्रीया छेत्री सम्पन्न परिवारबाट नभएको कारण तिनको पिताजीलाई समेत अर्थको निकै खाचो पर्नहुन्छ त्यसैले हजुरहरु कसैले पनि आर्थिक सहयोग गर्न चाहे priya chhetriको बाबा अर्थात प्रकाश छेत्रीको GPAY मा लगाइ दिन सक्नु हुने छ  :- gpay no 8170829290

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI