Trending
News / 6th May 2023

भारतिय जनता युवा मोर्चाको संगठन बिस्तार युद्ध स्थरमा।

लोहागढ : आज दिनांक ०६/०५/२०२३ को दिन सुकना पानीघट्टा मंडल भारतीय जनता युवा मोर्चा समितिलाई लिएर मंडल शशक्तिकरणलाई लिएर लोगागढमा सभा बसियो। युवा मोर्चाले दार्जीलिङ्ग अनि कालेबुङ्ग जिल्लामा रहेका ४७ वटा मंडल समिति गठनलाई तिब्रता दिएका छ। 
आजको कार्यक्रममा भारतीय जनता युवा मोर्चाका राज्य समिति सदस्य एवं चार जिल्लाका संयोजक आशिष बिश्वास, पार्थो सरकार भारतीय जनता युवा मोर्चा राज्य समिति सदस्य उक्त सभामा उपस्तिथि रहेको थियो भने आजको कार्यक्रममा युवा मोर्चा राज्य समिति सदस्य सन्जीब लामा, दार्जीलिङ्ग जिल्ला युवा मोर्चा अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सन्दीप लखोटिया, महासचिव बिनय प्रशाद, सचिव सिद्धांत अधिकारी, राकेश सिंह, बिक्रम छेत्री, कोषाध्यक्ष सवन सुब्बा, निर्पाराज राणापाली, सुमेर धमाला, भाजपा जिल्ला समिति रोशन गुरुङ, सुकना पानीघट्टा मंडल अध्यक्ष अजय शर्मा, मुङ्पु मंडल अध्यक्ष बिश्वादीप कार्की आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI