ट्रक ड्राइभर एशोसिएसनको घोषणा
दार्जीलिङ ट्रक ड्राइभर एशोसिएसनले डाकेको बन्द खोलियो अनित थापाले बोलाएको आपातकालीन बैठकमा लिइयो निर्णय
दार्जीलिङ जिल्लापाल, जीटीए प्रमुख कार्यपाल अनि ट्रक ड्राइभर एशोसिएसन माझ पिन्टेल भिलेजमा बसेको आपातकालीन बैठकमा
१. जिल्लापालले एसोसिएसनको प्रमुख मांग स्वीकार गरेको छ। २. भोलि देखि सबै ट्रक सडकमा चल्नेछ ३. अनित थापालाई धन्यवाद दिए एशोसिएसन ४. आजको बैठक सफल भएको छ
Email subscription is an opportunity to receive an interesting newsletter from our website
© All Rights Reserved. Designed by NETDEMI