वार्ड न.४५मा आगामी लोकसभा चुनावमा तृणमूल कांग्रेस प्रार्थी गोपाल लामालाई बिजयी बनाउनका निम्ति चुनाव कार्यालय को उद्घाटन भयो। दार्जिलिंग जिल्ला तृणमूल कांग्रेस(समतल) कमिटीका सभापति आलोक चक्रवर्तीले कार्यालयको शुभोद्घाटन गरे।यस अवसरमा ४५न.वार्ड सभापति अमल खवास,महिला सभापति रत्ना सेनगुप्त,सह सभापति सवस्टिन लामा र राकेश रेड्डी ,वार्ड नं.४५वार्डको बुथनं.२३ का सभापति कुन्दन लामा अनि वरिष्ठ नेत्री कमला राई उपस्थित थिए।
We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more