Trending
News / 29th Jun 2023

स्वतन्त्र उम्मेद्वार भाजपामा सामेल।

सुकना ग्राम पञ्चायत अन्तर्गत बूथ संख्या २४/२३७ छोटा अदलपुर पौनीकुमारी नयाँ बस्तीका पञ्चायत सदस्यका स्वतन्त्र उम्मेद्वार रबी सिंह ले आउँदो ८ तारिख हुन गोहि रहेका चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने भएका छन भने हिज उहाँ  भारतीय जनता पार्टीमा पनि सामेल भएका छन। दार्जीलिङ सांसद राजु बिष्टको हाथ बाट पार्टीको झण्डा नि ग्रहण गरेका छन। 
स्मरण रहोस उक्त बूथ बाट भाजपा उम्मेद्वार प्रदीप पासीलाई क्षेत्रका भागोप्रमो सभासद द्वारा धम्काएर अनि जोरजबरजस्ती गरेर नमंनकान फिर्ता गर्न लगाएका थिए। 
उक्त बूथमा अब भने पञ्चायत सदस्यको निम्ति स्वतन्त्र उम्मेद्वार अनि भागोप्रमोको दुई जना मात्र उम्मेद्वार मैदानमा छन भने स्वतन्त्र उम्मेद्वारलाई भाजपाले सगाउने भएका छन।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI