Trending
News / 2nd Dec 2023

नटराज कला केन्द्रकी संस्थापिका एवं निदेशिकासँग भेटवार्ता कार्यक्रम 

सिलगढी, (न्यूज एक्सपोज 365 डेज्, डेस्क): नटराज कला केन्द्र, सालबारीकी संस्थापिका एवं निदेशिका श्रीमती पन्नु गजमेरसँग हिजो शुक्रबार न्यूज एक्सपोज 365 डेजद्वारा भेटवार्ता कार्यक्रम प्रस्तुत गरियो। श्रीमती गजमेरले उक्त कार्यक्रममा नृत्य क्षेत्रमा आफूले गरेको संघर्ष र मेहनतबारे  बताइन्। हाल उनको नटराज कला केन्द्रमा प्राय: 60 जना प्रशिक्षार्थीहरूले प्रशिक्षण लिइरहेको उनले जनाइन्। यसका साथै उनले चलचित्र र म्यूजिक भिडियोहरूमा कोरियोग्राफी र अभिनयसमेत गरिसकेको श्रीमती पन्नु गजमेरले उक्त भेटवार्ता कार्यक्रममा बताएकी छन्। यति मात्र होइन उनले विभिन्न स्थानहरूमा आफ्नो प्रदर्शन गरेर थुप्रै सम्मान र पुरस्कारहरू पनि हासिल गरिसकेकी छन्।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI