Trending
News / 12th Apr 2024

सामाजिक सेवामा समर्पित विक्रम राईको जन्मदिनमा विक्रम राई अभिनन्दन ग्रन्थ साथै उनीद्वारा निर्मित दुईवटा युट्युब भिडियोको लोकार्पण

भव्य समारोह माझ आज बिहिबार वरिष्ठ समाजसेवी विक्रम राईको जन्मदिनको अवसरमा विक्रम राई अभिनन्दन ग्रन्थ अनि दुईवटा  युट्युब भिडियो सार्वजनिक गरियो

सिलगडीको होटल अटोग्राफ इनमा एक भव्य समारोह माझ गिताञ्जली साहित्य संस्थानद्वारा प्रकाशित विक्रम राई अभिनन्दन ग्रन्थ अनि विक्रम राईद्वारा निर्मित दुईवटा युट्युब भिडियो सार्वजनिक गरियो।समारोहमा साहित्यकार,पत्रकार,समासेवीहरूलाई अभिनन्दन जनाउनका साथै पुष्प गुच्छा र स्मृति चिन्ह तथा अभिनन्दन पत्र प्रदान गरी सम्मानित गरियो।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI