Trending
News / 26th Jan 2024

श्री श्री एकाडमीद्वारा म्याराथन‌को आयोजना

 सिलगढ़ी 26 जनवरी 2024(न्युज एक्सपोज 305 डेज, डेस्क)

आज श्री श्री एकाडमीले गणतन्त्र दिवसको अवसरमा म्याराथन दौडको आयोजना गरयो । यो दौड़ श्री श्री एकाडमी देखि सुरेन्द्र इन्सिटिट्युट हुँदै सुजी मील, जानकी भिलेज, ल कलेज भएर सिलगढ़ी जिमखानामा आएर टुंगियो । केटाहरुको दौड्‌मा राहुल अग्रवाल (भक्ति दल) ले प्रथम पुरस्कार जिते, विवेक मुखिया (शान्ति दल) दोस्रो पुरस्कार अनि अर्ध्य झा (शक्ति दल) ले तेस्रो पुरस्कार जिते। केटीहरुको दौड‌मा आइना राजपुरोहित (भक्ति) प्रथम, आर्जा कबीर (भक्ति) दोस्रो अनि योगेश्वरी कुमारी (शान्ति) तेस्रो पुरस्कार हत्याउन सफल भए ।

सामुहिक वर्गमा भक्ति दलले केटीहरूको पंक्ति‌मा प्रथम, शान्ति दलले द्वितीय अनि युक्ति दलले तृतीय स्थान ओगट्न सके । केटाहरू‌मा शक्ति दल प्रथम, शान्ति दल द्वितीय अनि युक्ति दल तेस्रो स्थानमा उभिए ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI